र्याडिसन होटलले ग्यास लुकाएको उद्योगमन्त्रीको दाबी मातहतकै वाणिज्य विभागद्वारा खारेज
२०८३ साउन २८ गते २१:२८ अगाडि
देशकै प्रतिष्ठित होटलको नामै किटेर सञ्चारमाध्यममा समाचार आउँदा राष्ट्रिय पर्यटन छवि धुमिल हुने खतरा...