अपरेसनअघिको ‘इम्युनोथेरापी’ ले कोलोन क्यान्सरका बिरामीलाई ३ वर्षसम्म क्यान्सरमुक्त राख्न सफल
२०८३ वैशाख २३ गते १८:४६ अगाडि
कुनै पनि औषधि साइड इफेक्ट बिना हुँदैन । किमोथेरापीका दुष्प्रभाव हुन्छन् तर इम्युनोथेरापीका हुँदैनन्...