दाङमा शिक्षकलाई विद्यार्थीले हाने खुँडा
२०८२ वैशाख २१ गते १२:२५ अगाडि
प्रहरीका अनुसार साउदलाई मोटरसाइकलमा आएको समूहले खुँडा प्रहार गरेको हो ।