लाम्पाटामा स्थापना भयो सुरक्षा बेस (तस्वीरहरू)
२०८३ जेठ ३१ गते १६:१० अगाडि
सशस्त्र प्रहरीको बन्दोबस्तीको सामान हेलिकप्टरमार्फत अस्थायी सुरक्षा बेस लाम्पाटामा पुर्याइएको छ ।