जग्गा हदबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न सांसद थेबेको माग
२०८३ साउन २५ गते १५:२७ अगाडि
सभामुख डोलप्रसाद अर्यालले जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान गर्न सरकारलाई सुझाव दिएका छन् ।