राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश
२०८१ असोज ४ गते १७:२२ अगाडि
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उमेरहदका कारण पदबाट बिदा भएका छन् ।