मुक्तिनाथ एग्रिफाइनान्स ३६०
मुक्तिनाथ विकास बैंक २० वर्षमा : ‘मुक्तिनाथ एग्रिफाइनान्स ३६०’ आयोजना
कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदन परियारले सरकारका तर्फबाटकृषि क्षेत्रको समग्र विस्तार गर्न सबै सरोकारवालामा उत्प्रेरणात्मक वातावरण निर्माण हुनुपर्नेमा जोड दिए ।