लगानी बोर्डको कार्यालय उपत्यका विकास प्राधिकरणको भवनमा सारियो
२०८२ कात्तिक १० गते १७:५८ अगाडि
साविकको संसद् क्यान्टिन भवनबाट लगानी बोर्ड सञ्चालनमा ल्याइएको हो ।