+
+
Shares

लगानी बोर्डको कार्यालय उपत्यका विकास प्राधिकरणको भवनमा सारियो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते १७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा रहेको लगानी बोर्डको कार्यालय अनामनगरस्थित काठमाडौं उपत्यका विकास प्राधिकरणको भवनमा सारिएको छ।
  • लगानी बोर्डको कार्यालय २३ र २४ भदौमा भएको प्रदर्शनका क्रममा पूर्ण रुपमा क्षतिग्रस्त भएको बोर्डले जनाएको छ।
  • नयाँ स्थानबाट लगानी बोर्डले नियमित काम भइरहेको बोर्डले बताएको छ।

१० कात्तिक, काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा रहेको लगानी बोर्डको कार्यालय सारिएको छ ।

बोर्डका अनुसार अनामनगरस्थित काठमाडौं उपत्यका विकास प्राधिकरणको भवनमा लगानी बोर्डको कार्यालय सारिएको हो ।

लगानी बोर्डको कार्यालय २३ र २४ भदौका दिन भएको प्रदर्शनका क्रममा पूर्ण रुपमा क्षतिग्रस्त भएको समेत बोर्डले जनाएको छ । नयाँ स्थानबाट भने नियमित काम भइरहेको बोर्डको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?