अनलाइन मूल्यांकन डाटाबेस प्रणाली

अब सबै भन्सार कार्यालयमा अनलाइन मूल्यांकन प्रणाली

अब सबै भन्सार कार्यालयमा अनलाइन मूल्यांकन प्रणाली

अर्थमन्त्री खनालले भर्चुअल माध्यमबाट एकसाथ १८ भन्सार कार्यालयमा यस्तो प्रणाली सुरु  गरेका हुन् ।