सहकारी अपचलन : नक्कली कम्पनी खडा गरेर विदेश लगिँदै रकम, सञ्चालक उतै सेटल
२०८२ भदौ १० गते २०:५१ अगाडि
नियमनकारी निकायका कर्मचारीहरू सहकारीलाई ठिक बाटोमा हिँडाउनुको साटो त्यही सहकारीबाट पैसा लिने, विदेश भ्रमण...