गायक एड सिरन
मञ्चमा एक्लै प्रस्तुत भएका गायक एड सिरनले समर्थकहरूसँग मागे माफी
एड सिरनले फिलाडेल्फियामा शनिबार एकल प्रस्तुति दिँदै म्याकलमोरलाई टुरबाट हटाइएपछि उठेको विवादबारे माफी मागे।