तुइन खोला नजिक ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक बन्द
२०८२ कात्तिक १४ गते ९:२९ अगाडि
ढुंगाहरू झर्ने क्रम रोकिएपछि मेसिन प्रयोग गरी पहिरो हटाइएको छ ।