वीरता जेसीजको अध्यक्षमा युवराज कुँवर निर्विरोध निर्वाचित
२०८१ फागुन ९ गते १४:२४ अगाडि
झापाका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गर्दै वीरता जेसीजले जेसीज सप्ताह सम्पन्न गरेको छ।