संकटमा आस, व्यवस्थापन सुधारमा बेवास्ता
जस लिने बेला नेपाल वायु सेवा निगमलाई सम्झने र अरु बेला वास्ता नगर्ने प्रवृत्ति हाबी छ । जस लिने बेला तँछाडमछाड हुन्छ ।...
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।