एकैसाथ सगरमाथा चढेर कीर्तिमान राखेका स्ट्रेम्फेल्ज दम्पती अब ११० दिन लामो ग्रेट हिमालयन ट्रेलतर्फ
२४ भदौ, काठमाडौं । एकसाथ सगरमाथा आरोहण गर्दै कीर्तिमान राखेका स्लोभानियन आरोही दम्पती आन्द्रेज स्ट्रेम्फेल्ज र मारिजा स्ट्रेम्फेल्ज अब नेपालको सबैभन्दा लामो ग्रेट...