आगामी वर्ष १८ खर्बको बजेट बनाउँदा साढे ५ खर्ब स्रोत अभाव, यसरी हुनेछ पूर्ति
यस वर्ष साढे ५ खर्ब रुपैयाँ स्रोत अभाव हुने देखिएको छ । जसका लागि सरकारले पुनः ऋण काढ्नुपर्ने हुन सक्छ ।
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।