काम खोज्दै ६ महिनामा साढे ३ लाख नेपाली विदेशिए, यूएई प्रमुख गन्तव्य
३ माघ, काठमाडौं । चालु आर्थिक वर्ष (आव) सुरुवाती महिनामा केही कम भएको रोजगारीका लागि विदेशिने क्रम हिउँदमा निरन्तर बढ्न थालेको छ ।...
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।