अर्थ मन्त्रालयमै अड्कियो पर्यटन बिदासम्बन्धी कार्यविधि
१२ पुस, काठमाडौं । सरकारी कर्मचारीलाई १० दिन पर्यटन काज बिदा दिनेसम्बन्धी चालु आर्थिक वर्ष २०७८/७९ को घोषणा कार्यान्वयनमा लैजाने समय लम्बिएको छ...
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।