गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सलाई आकर्षित गर्न छुटको प्रस्ताव
नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा व्यावसायिक उडानहरु आकर्षित गर्न सरकारले वायुसेवा कम्पनीहरुलाई विभिन्न शूल्कमा छुट दिने तयारी गरेको छ ।