काभ्रेमा २३ प्रतिशत खानेपानी दूषित
जिल्लाका १३ स्थानीय तहमा सञ्चालित विभिन्न खानेपानी आयोजनाका ८८ स्थानको पानी परीक्षण गर्दा २० स्थानको दूषित भएको पुष्टि भएको कार्यालय प्रमुख रागिनी कक्षपति...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।