पाठेघरको क्यान्सरले नेपालमा दैनिक चारको मृत्यु
नेपालमा बर्सेनि दुई हजार एक सय ६९ जनालाई पाठेघरको मुखको क्यान्सर हुने र तीमध्ये एक हजार ११३ जनाको बर्सेनि मृत्यु हुने गरेको छ...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।