थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा आयो
१० माघ, काठमाडौँ । महानगर यातायात प्रालीले चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा ल्याएको छ । ४० वटा सार्वजनिक बस सेवाले...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।