५६ वर्षपछि घर फर्किएका केशरबहादुरले ७० वर्षमा पाए नागरिकता
२१ पुस, खोटाङ । साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र लिएका छन् । विसं २०१३ फागुन–७ गते जन्मनुभएका उहाँले पहिलो पटक...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।