छठ पर्वको शुभकामना दिंदै उपराष्ट्रपतिले भने : राष्ट्रियताको भावले अभिप्रेरित गरोस्
१० कात्तिक, काठमाडौँ, । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भनी कामना गरेका छन् । छठ महापर्व-२०८२ को...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।