चिसो सुरू भएपछि सिरक डसनाको कारोबार बढ्यो
६ मंसिर, इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का सफेउल मन्सुरी बिहानै इनरुवा–१ शान्ति चौकमा सिरक डसना उद्योगमा आइपुग्छन् । उनी बिहानै इनरुवा...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।