दशगजा वारिपारि पहेँलपुर तोरीबारी, छेकेन सीमाले
स्थानीय कुलप्रसाद तिवारीको डेढ बिगाहा भारततिर छ । नेपाल र भारत दुवैतिर उनको खेतीपाती चलिरहेको छ । तिवारीको जग्गामा यतिबेला तोरी फुलेर पहेँलपुर...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।