भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग
२ असार, भोजपुर। जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका-९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् ।...

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।