पाक्न लागेको धान असिनापानीले सखाप
७ कात्तिक, गलेश्वर। आइतबार साँझ एकाएक भएको असिनासहितको वर्षाले म्याग्दीका विभिन्न ठाउँको धानखेतीमा असर परेको छ। कतिपय ठाउँ फूल खेल्दै गरेको, कतिपय ठाउँमा...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।