हेटौंडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो
५ कात्तिक, बागमती । हेटौंडा-काठमाडौंलाई जोड्ने हेटौंडा-कुलेखानी-फाखेल-सिस्नेरी-काठमाडौं सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका-२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार...