दलित समुदायको समानुपातिक प्रतिनिधित्वको माग गर्दै प्रदर्शन
२६ साउन, काठमाडौं । सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै शनिबार माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ ।...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।