म्याग्दी बाँसबोटको सडक १५ वर्षपछि कालोपत्र
१७ असार, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे-पुलाचौर-भुतपानी सडक...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।