प्रचण्डमा बूढीगण्डकी बनाउने चाहना देखिएन : बाबुराम भट्टराई
८ असार, गोरखा । पूर्वप्रधानमन्त्री एवं नेपाल (समाजवादी पार्टी)का अध्यक्ष डा. बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजनालाई अहिलेको सरकारले अगाडि बढाउन नचाहेको बताएका छन्...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।