पहिराले नहर पुरिँदा स्याङ्जामा ५०० हेक्टर जमिन बाँझो
१२ साउन, वालिङ (स्याङ्जा) । पहिराले नहर पुरिँदा स्याङ्जाको चापाकोटमा झण्डै ५०० हेक्टर जमिन बाँझो भएको छ । चापाकोट नगरपालिका–४ दार्सिङस्थित ज्याग्दीखोलामा बाँध...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।