सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरीका असई र हवल्दारको मृत्यु
२८ जेठ, कमलामाई (सिन्धुली) । सिन्धुलीको फिक्कल गाउँपालिका-५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई जना प्रहरीको मृत्यु भएको छ ।...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।