बन्तरिया शिविरका बाढी पीडितको पुनःस्थापना भएन
१८ चैत, कञ्चनपुर । हावाहुरी चल्ने मौसम सुरु भएसँगै शुक्लाफाँटा नगरपालिका-१२ बन्तरिया शिविरका ६४ वर्षीय वासुदेव रानालाई रातिको समयमा निन्द्रा पर्न छाडेको छ...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।