नारायणघाट–बुटवल सडकको पूर्वी खण्डका पुल निर्माण सम्पन्न
१८ माघ, नवलपुर (नवलपरासी) । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् ।...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।