विद्यालयमै पञ्चेबाजा बजाउन सिक्दै पैयुँपाटा विद्यार्थी
३ माघऽ ढोरपाटन (बागलुङ) । बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पञ्चेबाजाका संरक्षणमा जुटेका छन् । कक्षा २ देखि १० सम्मका...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।