इरानका सार्वजनिक स्थलमा कुकुरलाई घुमाउन रोक
काठमाडौं। इरान सरकारले सार्वजनिक स्वास्थ्य, सामाजिक व्यवस्था र सुरक्षाको कारण देखाउँदै सार्वजनिक स्थलमा कुकुर हिँडाउन प्रतिबन्ध लगाएको छ । सन् २०१९ मा तेहरानमा...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।