कम्प्युटर इञ्जिनियरिङ गरेका युवा प्रविधि मार्फत च्याउखेतीमा
आठ वर्षदेखि च्याउ उत्पादन गर्दै आएका बस्नेतले गौमूत्रसहित जैविक मलको प्रयोग गरेर अर्गानिक खेती गर्छन् । यहाँ डल्ले र पाते च्याउको उत्पादन हुने...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।