थारू समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद
स्थानीय भाषामा ‘पटपुरा’ भनिने फुटकीलाई थारू समुदायले अनेकौँ परिकारमा प्रयोग गर्छन् । जसमा झोलयुक्त तरकारी, अचार, सेकुवा, भुटुवा, सुकुटी, पकुवा हुने गर्दछ ।...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।