मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक यादव बर्खास्त, विद्यार्थीलाई आफूखुसी नम्बर दिएको आरोप
२२ असार, काठमाडौं । आर्थिक प्रलोभनमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुसी नम्बर दिएर पास गराएको निष्कर्षसहित मध्यपश्चिम विश्वविद्यालयले इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका...