बाढीको पूर्वसूचना हुँदाहुँदै रसुवामा अकल्पनीय क्षति
जिल्ला प्रशासन कार्यालय रसुवाले १० असारमा सूचना जारी गर्दै बाढीको जोखिम भएकाले तटीय क्षेत्रमा पूर्वतयारी अपनाउन भनेको थियो । सो सूचनामा चीनले बाढीको...
घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।