स्वास्थ्यकर्मीले सुत्केरीलाई बोकेर घरै पुर्याइदिए
२४ असार, काठमाडौं । प्युठानको ऐरावती गाउँपालिका–६, काल्नेकी ३० वर्षीया जिवा विकलाई शनिबार साँझ सुत्केरी व्यथा सुरु हुँदा बाहिर झमझम् पानी परिरहेको थियो...

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।