डा. रश्मी थापा, जसले आफ्नो कमाइ सडक कुकुरको स्याहारमा खर्चिन्छन्
पेशाको हिसाबले चिकित्सक हुन्, रश्मी थापा । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ उनी दिनहुँ प्रजनन सम्बन्धी समस्या लिएर आउनेहरूको औषधि–उपचारमा व्यस्त हुने गर्छिन् ।...
अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।