जेनजी प्रदर्शन : ट्रमा सेन्टरमा ४९ जना घाइते, ६ जनाको मृत्यु, ५ को अप्रेसन हुँदै
हालसम्म प्रदर्शनमा घाइते भएका ४९ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको डा.विष्टले जानकारी दिए ।
अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।