‘सामुदायिक कुकुर मानवीय व्यवस्थापन’ भन्दै महानगरले किन निकाल्यो सूचना ?
काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुर व्यवस्थापनका लागि सरोकारवालाहरूलाई आह्वान गरेको छ । टेकुस्थित फोहोर ट्रान्सफर स्टेशन परिसरमा कुकुरहरूको संख्या धेरै भएकाले तिनीहरूलाई व्यवस्थापन गर्नुपर्ने...