सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको सन्देश : अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्छ
निजगढ विमानस्थलबारे सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आएको तीन दिनपछि शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेता निजगढ पुगे । उनीहरुले निजगढमै...