भारतविरुद्ध खेल्दा नेपालको नजर आफ्नै डिफेन्समा, १२ वर्षपछि फर्किएला खोलो ?
३१ भदौ, काठमाडौं । समूह चरणमा बंगलादेशले भारतमाथि ऐतिहासिक जित निकाल्दा नेपालले साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन भारत विरुद्ध खेल्नुपर्ने भयो । प्रतियोगिताको...