आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपालले आज नामिबियासँग खेल्दै
१६ मंसिर, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित शृंखलामा नेपालले आज नामिबियासँग पहिलो खेल खेल्दैछ ।...
नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।